दफा ४५
विशेषज्ञ वा सल्लाहकार नियुक्त गर्न सक्ने
(१) कोषले यस ऐन बमोजिमको कार्यसम्पादन गर्न
आवश्यक पर्ने विशेषज्ञ सेवा प्राप्त गर्ने प्रयोजनको लागि आवश्यकता अनुसार विशेषज्ञ तथा सल्लाहकार
नियुक्त गर्न सक्नेछ ।
(२) उपदफा (१) को प्रयोजनको लागि कोषले विशेषज्ञको सूची तयार गरी नियमित रूपमा
अद्यावधिक गर्नेछ ।
(३) उपदफा (१) बमोजिम नियुक्त हुने विशेषज्ञ तथा सल्लाहकारको योग्यता, पारिश्रमिक,
सेवाको शर्त, सुविधा तथा अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।